• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सुनको मुल्य ४ सयले बढ्यो 

काठमाडौं । आज आइतबार सुनको भाउ ४ सयले बढेको छ। सुन प्रतितोला ७५ हजारमा कारोबार भईरहेको छ। गत शुक्रबार भने ७१ हजारमा कारोबार भएको थियो।

 

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि बढेको छ। ५ रुपैयाँले बढ्न गरी अजा चाँदी प्रतितोला ८ सय ९० मा कारोबार भईरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार