• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुनको मुल्यमा हजार रुपैयाँ घट्यो

काठमाडौं । आज बिहिवार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला हजार र चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ ।

 

त्यस्तै छापावाल सुन प्रतितोला ७६ हजार पाँच सय र तेजाबी सुन प्रतितोला ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

 

आज  छापावाला सुन प्रतितोला ७५ हजार पाँच सय र तेजावी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ तोकिएको छ । 

 

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार