• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

घट्दै सुनको मुल्य 

काठमाडौं । आज सुनको भाउ केही ओरालो लागेको छ ।  

 

साताको तेश्रो दिन मंगलबार सुनको मूल्य ५ सयले घट्न गई प्रतितोला ७५ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो भने सुन प्रतितोला ७६ हजारमा कारोबार भएको थियो।

 

सुनसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार