• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

टोलीको हारसँगै कप्तान निरु र मनमायाले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी छन् ।

 

डिफेन्डर मनमाया लिम्बूले पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास  लिएकोे घोषणा गरेकी हुन । निरुले टोलीको हारसँगै सन्यासको घोषणा गरेकी हुन् ।

 

उनले  पछिल्ला खेलमा नेपालको कप्तानी गर्दै आएकी थिइन । सन २०१० बाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी निरुले विभागीय क्लब नेपाल पुलिस क्लबबाट भने खेल्ने बताएकी छन ।

 

भारतसँगको खेलमा पराजित भएपछि उनीहरुले अन्तर्राष्ट्रिय खेलबाट सन्यास  लिने घोषणा गरेका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार