• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

अन्योल

अन्योल अवसानलाई आजकाल धेरै 
संझन्छु 
अर्को शुरुवात भनेर 


एउटा अन्त्य नभई 
अर्को शुरुवात हुन सक्तैन 
तर एउटा अन्त्यबाटअर्को शुरुवात 


सुन्दर नै हुन्छ भन्ने पनि छैन 
त्यतिवेला म अन्योलमा हुन्छु Û

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार