• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

भक्तपुरमा नेकपालाई झड्का, कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल विजयी

भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र १ ‘क’मा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वाचित भएका छन् ।

 

निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । 

 

त्यसैगरी नेमकिपाका उम्मेद्वार निरज लवजूले ५ हजार २९ मत प्राप्त पाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार