• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

नुवाकोटका ३ स्कुललाई जिपि कोईराला अध्ययन केन्द्रको सहयोग

काठमाडौं । जिपि कोईराला अध्ययन केन्द्रले देउसि भैलि कार्यक्रमबाट सकंलित रकम तादि गाउपालिका १ उर्लेनिमा रहेको गगांदेवी प्राबि,सुन्दरादेवी माबि,मगंलेश्वरि प्राबिमा कम्प्युटर,शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।

 

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा सँस्थाका महासचिव निरन्जन थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन।

 

कार्यक्रम नेबिसघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट,वडा सभापति यादवराज खनाल,नेबिसघं जिल्ला कोषाध्यक्ष स्वेच्छा उप्रेती,नेबिसघका नेताहरु पवन थापा,सन्तोष गुरुङ,राजु केसि,पुर्व वडा अध्यक्ष बद्रि थापा,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु ध्रुव तामाङ,अर्जुन तामाङ,वडा सदस्यहरु केशब थापा,राम तामाङ , स्कुलका शिक्षक, बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार