• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

राप्रपा अध्यक्ष थापालाई टेनिसको उपाधी

काठमाडौं । नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित 'नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड -'३ को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् ।

 

आज सातदोबाटो स्थित टेनिस कोर्टमा संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले  प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेका हुन् ।

 

यस अघि पोखरामा आयोजित खेलमा पनि ५५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै उपाधि थापाले जितेका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार