• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

सुनको भाउ स्थिर

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

 

आज पनि छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार