अदा शर्माको बोल्ड एण्ड हट लुक्स
मुम्बई । हट नायिका अदा शर्मा आफनो बोल्ड लुक्सको लागी अहिले बलिउडमा एकदमै चर्चामा छिन् । सोसल मिडियामा धेरै नै छाइरहने नायिका अदा शर्मा आफनो दर्शकहरुका लागी बोल्ड एण्ड सेक्सी तस्वीरहरु सेयर गरिरहेकी हुन्छिन् ।
हालै अदा शर्माले आफनो केही बोल्ड तस्वीरहरु सेसल मिडियामा राखेकी छिन् । तस्वीरमा अदा शर्माको हट र सेक्सी लुक्स देखेर उनलाई मनपराउने घायल बनिरहेका छन् । तस्वीरमा अदा शर्मा लेपर्ड प्रिन्टेड स्वीमसुटमा बोल्ड लुक्समा देखिएकी छिन् ।
रातीको समय मस्त रोशनीमा अदा शर्मा आफनो सेक्सी फिगरलाई एकदमै बोल्ड अन्दाजमा देखाइरहेकी छिन् । अदालेको यी तस्वीरहरुले अहिले सोसल मिडियामा तहल्का मच्चाइरहेको छ । अदा शर्माको हरेक अदा एकदमै खास हुन्छ । उनलाई मन पराउनेहरु उनको यी तस्वीरहरुमा जमेर कमेन्ट गरिरहेका छन् ।
साल २००८ बलिउडका जानेमाने निर्देशक महेश भट्ट को हरर फिल्म १९२० बाट अदाले आफनो अभिनय यात्रा शुरु गरेकी हुन् । अदाले धेरै थोरै समय बलिउड फिल्म नगरीमा राम्रो नाम कमाउन सफल भएकी छिन् । वेभ दुनियाँ
प्रतिकृया दिनुहोस