• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

क्याप्टेन निरौलाको ‘आकाश यात्रा’ लोकार्पण

काठमाडौं । क्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ पाठक माझ आएको छ । 

 

पुस्तकको लोकार्पण शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक दधिराम निरौला, क्याप्टेनहरु कोसकुमार थापा, भीके श्रेष्ट बीएन अमात्य तथा प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाललगायतले गरेका थिए ।

 

निरौलाले आफ्नो पुस्तकमा पाइलटले भोगेका विभिन्न रोमाञ्चक घटनाहरुलाई समेटेका छन । उनले उक्त पुस्तक आउने पुस्ताका लागि प्रेरणादायी हुने बताए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार