• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् ।

 

शाहले जनकपुर पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन । 

 

काम गर्न नेतृत्व तहबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको शाहको भनाइ छ । स्थायी कमिटी सदस्यको दावेदार रहेका शाह कमिटीमा नपरेपछि असन्तुष्ट थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार