• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
फेशन

‘दि दिभाज वाक’ मा नायिका परमिता

काठमाडौं । गत शुक्रबार गैरीधारा स्थित  लस एस्को बारमा ‘ दि दि दिभाज वाक’ नामक फेशन शो सम्पन्न  भएको छ ।

 

क्रिएटिभ फेशन डिजाइनर तेन्जिंग छेतेन भुटियाका आर्कषक डिजाइनहरु  नायिका परमिता आर एल राणा , कलाकार सिर्जना रेग्मी, सुष्मिता थापा , सेलिशा श्रेष्ठले आकर्षक रुपमा प्रस्तुत गरे ।

 

 फेशन शो सँगै गायक सबिन राईको सांगीतिक प्रस्तुतीले दर्शकहरुलाई  थप मनोरंजन प्रदान गरेको थियो  ।

 

हरेक साता हुने मनोरन्जनात्मक कार्यक्रमसँगै ‘दि दिभाज वाक’ ¥याम्प शो  स्वय लस एस्को बारले आयोजना गरेको हो ।

 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

तस्बिर : सुदेश महर्जन
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार