• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
राजनीति

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व, कसले के पाए (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) जनवर्गीय संगठन, विशेष कमिटी र प्रदेश सम्पर्क कमिटीको नेतृत्व टुंगो लगाएको छ ।

 

आइतबार बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय संगठन र प्रदेश कमिटीको इन्चार्ज सहइन्चार्ज तथा प्रदेश सम्पर्क कमिटीका इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गरेको हो । जिम्मेवारी बाँडफाँटअनुसार पार्टी उपाध्यक्ष प्रस्तावित वामदेव गौतमलाई अखिल नेपाल किसान महासंघको संयोजक हटाएर इन्चार्ज चयन गरिएको छ ।

 

उपत्यका विशेष कमिटी
इन्चार्ज– लिलामणि पोखरेल
सहइन्चार्ज– भानुभक्त ढकाल, अरुण नेपाल
अध्यक्ष– राजन भट्टराई
सचिव–लेखनाथ न्यौपाने

 

मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज– बीना श्रेष्ट
सहइन्चार्ज– कुमार पौडेल
अध्यक्ष– जगत सिंखडा
सचिव– नरनाथ लुइँटेल

 

पेशगत विशेष जिल्ला कमिटी
इन्चार्ज– केशव प्रसाद नेपाल
सहइन्चार्ज– प्रेमल खनाल
अध्यक्ष– प्रेम पराजुली
सचिव– कृष्णराज केसी

 

केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज– छविलाल विश्वकर्मा
सहइन्चार्ज– डिलाराम आचार्य, विजय गुरूङ, झक्कु सुवेदी
अध्यक्ष– प्रह्लाद बुढाथोकी
सचिव– नरेन्द्र श्रेष्ठ

 

युवा विद्यार्थी विशेष जिल्ला कमिटी
इन्चार्ज– माधव ढुंगेल
सहइन्चार्ज– कृष्ण केसी
अध्यक्ष– रमेश मल्ल
सचिव– सुनीता बराल

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी
इन्चार्ज– पार्वत गुरूङ
सहइन्चार्ज– शशी श्रेष्ठ
अध्यक्ष–
सचिव– चन्द्र रिजाल

 

प्रदेश नम्बर १ को सम्पर्क कमिटी

इन्चार्ज– किशोर अधिकारी
सहइन्चार्ज– हेमकुमार राई
अध्यक्ष– इन्द्र भण्डारी
सचिव– ध्रुवकुमार आङ्दम्बे

 

प्रदेश नम्बर २ को सम्पर्क कमिटी

इन्चार्ज– अच्युत मैनाली
सहइन्चार्ज– भरत साह
अध्यक्ष– सुनीता यादव
सचिव– बिल्टु यादव

 

प्रदेश नम्बर ३ को सम्पर्क कमिटी

इन्चार्ज– गणेश पहाडी
सहइन्चार्ज– युवराज दुलाल शरद
अध्यक्ष– कमला दोङ
सचिव– श्याम बस्नेत

गण्डकी प्रदेश सम्पर्क कमिटी

इन्चार्ज– दिलु पन्त
सहइन्चार्ज– चुडामणि खड्का
अध्यक्ष– तारा कुमाल
सचिव– विष्णु सिग्देल

प्रदेश नम्बर ५ को सम्पर्क कमिटी

इन्चार्ज– मानबहादुर बुढा
सहइन्चार्ज– गौराप्रसाद कोइराला
अध्यक्ष– थानेश्वर बस्याल
सचिव– सुनीता रोकाया

कर्णाली प्रदेशको सम्पर्क कमिटी

इन्चार्ज– जगबहादुर मल्ल
सहइन्चार्ज– गोविन्दविक्रम शाह
अध्यक्ष– पूर्णबहादुर मल्ल
सचिव– चित्रबहादुर घर्तीमगर

सुदूरपश्चिम प्रदेशको सम्पर्क कमिटी

इन्चार्ज– गौरीशङ्कर चौधरी
सहइन्चार्ज– महेश्वर पाठक
अध्यक्ष– शिव ठगुल्ला
सचिव– हेमन्त जोशी

जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज

ट्रेड युनियन महासङ्घ

इन्चार्ज– जयपुरी घर्ती
सहइन्चार्ज– विनोद श्रेष्ठ

अखिल नेपाल किसान महासंघ

इन्चार्ज– वामदेव गौतम
सहइन्चार्ज– सुनील मानन्धर

अखिल नेपाल महिला संघ

इन्चार्ज– गोमा देवकोटा
सहइन्चार्ज– कमला रोका

राष्ट्रिय युवा संघ नेपाल

इन्चार्ज– महेश बस्नेत
सहइन्चार्ज– रामप्रसाद सापकोटा दीपशिखा

अनेरास्ववियू

इन्चार्ज– हितमान शाक्य
सहइन्चार्ज– विनोद ढकाल

नेपाल बुद्धिजीवी संगठन

इन्चार्ज– अग्नीप्रसाद सापकोटा
सहइन्चार्ज– टंक कार्की

पेशागत महासंघ नेपाल

इन्चार्ज– पम्फा भुसाल
सहइन्चार्ज– विश्वनाथ प्याकुरेल

प्रेस संगठन नेपाल
इन्चार्ज– राजेन्द्र गौतम
सहइन्चार्ज– ओम शर्मा

मानव अधिकार एलाइन्स
इन्चार्ज– थममाया थापा
सहइन्चार्ज– सत्या पहाडी

खेलकुद महासङ्घ
इन्चार्ज– गणेश पुन
सहइन्चार्ज– हिक्मत कार्की

कानुन व्यवसायी
इन्चार्ज– देव गुरूङ
सहइन्चार्ज– धर्मनाथ साह

भूमिहीन सुकुम्बासी
इन्चार्ज– रामप्रित पासवान
सहइन्चार्ज– सन्तकुमार चौधरी

अपाङ्गता महासङ्‍घ
इन्चार्ज– दीपेन्द्र पुन
सहइन्चार्ज– जया घिमिरे

इन्जिनियर्स एशोसिएसन
इन्चार्ज– मनोज थापा
 

शिक्षक महासङ्घ
इन्चार्ज– मणि थापा
सहइन्चार्ज–जीवन घिमिरे

प्राध्यापक सङ्गठन
इन्चार्ज– डा. युवराज खतिवडा
सहइन्चार्ज– नारायण शर्मा

विपद् व्यवस्थापन सम्बद्ध सङ्गठन
इन्चार्ज– डा. गंगा तुलाधर
सहइन्चार्ज– सूर्य सुवेदी

प्रतिष्ठान सम्बद्ध सङ्गठन
इन्चार्ज– तुलबहादुर गुरूङ
सहइन्चार्ज– धर्मशीला चापागाईं

वैदेशिक रोजगार व्यवसायी सङ्गठन
इन्चार्ज– श्रीप्रसाद साह
सहइन्चार्ज– लक्ष्मण पन्त

सहकारी सम्बद्ध संगठन
इन्चार्ज– धर्मदत्त देवकोटा
सहइन्चार्ज– पुशपति चौलागाईं

उपभोक्ता हित सम्बद्ध सङ्गठन
इन्चार्ज– देवी ज्ञवाली
सहइन्चार्ज– जोखबहादुर महरा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार