• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

चलचित्र  ‘ऐश्वर्य’ युट्युबमा रिलिज

काठमाडौं । चलचित्र  ‘ऐश्वर्य’ युट्युबमा रिलिज भएको छ । 

 

दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रमा रमेश उप्रती, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत मुख्य भूमिकामा रहेका छन् । 

 

चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीको लगानी रहेको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार