चर्चामा ब्राइडल पहिरन
काठमाडौं । समय अनुसार फेशन पनि दिन प्रतिदिन फराकिलो बन्दैछ । सुरुका दिनहरुमा साडीमा मात्र सिमित ब्राइडल पहिरन अहिले आएर लहेंगा चोली ,कुर्ता सेट ,लंग गाउन ,लहेंगा सेट आदि बिभिन्न किसिमका 'डिजाइनर वेयर्स' सम्म पुगिसकेको छ ।
डिजाइनर तेन्जिङले तयार पारेका आकर्षक 'रेड ब्राइडल वेयर्स' हरु यसपटकको 'डिजाइनर कुनो' को आकर्षण रहेको छ ।
१.रेड मिरर एव सीतारा वर्क टु पीस ब्राइडल वेयर
२.रेड फ्रिल डिजाइन बिड्स विथ मिरर वर्क लहेंगा सेट
३. रेड गोल्डेन थ्रेड विथ प्याचवर्क लेहेंगा चोली
डिजाइनर : तेन्जिङ छेतेन भुटिया
मेकअप / हेयर : सानु गुरुङ
मोडलहरु : सिर्जना रेग्मी ,अदिती अधिकारी ,महिमा सिंह
तस्बिर : किरोज मानन्धर
प्रस्तुति : जयन सुब्बा मानन्धर
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस