• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

चर्चामा ब्राइडल पहिरन

काठमाडौं । समय अनुसार फेशन पनि दिन प्रतिदिन फराकिलो बन्दैछ । सुरुका दिनहरुमा साडीमा मात्र सिमित ब्राइडल पहिरन अहिले आएर लहेंगा चोली ,कुर्ता सेट ,लंग गाउन ,लहेंगा सेट आदि बिभिन्न किसिमका 'डिजाइनर वेयर्स' सम्म पुगिसकेको छ ।

 

डिजाइनर तेन्जिङले तयार पारेका आकर्षक 'रेड ब्राइडल वेयर्स' हरु यसपटकको 'डिजाइनर कुनो' को आकर्षण रहेको छ । 

 

 

१.रेड मिरर एव सीतारा वर्क टु पीस ब्राइडल वेयर

 

२.रेड फ्रिल डिजाइन बिड्स विथ मिरर वर्क लहेंगा सेट

 

३. रेड गोल्डेन थ्रेड विथ प्याचवर्क लेहेंगा चोली

 

डिजाइनर : तेन्जिङ छेतेन भुटिया

 

मेकअप / हेयर : सानु गुरुङ

 

मोडलहरु : सिर्जना रेग्मी ,अदिती अधिकारी ,महिमा सिंह


तस्बिर : किरोज मानन्धर

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार