• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको ७१ हजार ५ सय

काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ बुधबार केही  घटेको थियो भने सुनको मुल्य विहीबार पुनः उकालो लाग्ेको छ ।  

 

बिहीबार छापावाल सुनको मुल्य तोलामा १२ सयले बढेर ७१ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

अन्तराष्ट्रिय बजारमा सुन प्रति औंन्स १५ सय ३० डलर हाराहारीमा कारोबार भईरहेको छ ।   

 

 बिहीबार चाँदी प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार