• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

प्रदेश २ सरकारले विहीबार सार्वजनिक विदा दिने

काठमाडौं । सरकारले विहीबार सार्वजनिक विदा दिने भएको छ ।

 

 हिन्दु धर्मावलम्बीहरूको रक्षाबन्धन पर्वको अवसरमा प्रदेश २ सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

 रक्षाबन्धन पर्वको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै रक्षाबन्धन पर्वको सबैलाई शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार