• आइतबार ५-८-२०७६/Sunday 08-25-2019
मनोरञ्जन

गायक नारायण थापाको ‘दिलमा आगो’ सार्वजनिक(भिडियो सहित)

 काठमाडौं । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाईएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ ।

 

निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ ।

 

भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् ।

 

नारायण थापाको संगीतर स्वर रहेको  ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्ग रहेको छ ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार