• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

‘भिसा रिभ्यू’ गर्न अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलायो

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलाएको हो ।

 

अमेरिकी प्रवेशाज्ञा लिन खोजेका लामिछानेलाई अमेरिकी दूतावासले भिसा अस्वीकार गरेपछि उनले आफूलाई अचम्म लागेको भन्दै ट्वीट समेत गरेका थिए ।


क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका जानका लागि सन्दिप (आजै) काठमाडौंस्थित अमेरिकी दूतावास गए पनि अधिकारीहरुले उनलाई भिसा दिन अस्वीकार गरेका थिए ।

 

 क्रिकेटर लामिछाने लिगमा जानुअघि अमेरिका पुग्न चाहेका हुन ।  सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने  कार्यक्रम छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार