• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

आजदेखि इंग्लिस प्रिमियर लिगको नयाँ सिजन  शुरु हुँदै

एजेन्सी । आजदेखि इंग्लिस प्रिमियर लिगको नयाँ सिजन  शुरु हुँदैछ ।  एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ ।

 

प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलको  क्लब नर्विचसँग पहिलो खेल हो ।  गत सिजनमा  यो उपाधि म्यानचेष्टर सिटीले जितेको थियो । तर च्याम्पियन्स लिगमा लिभरपुलले टोटेनहमलाई हराउँदै उपाधि जितेको थियो ।

 

लिभरपुलका फरवार्ड साडियो माने प्रि सिजनमा नखेले नयाँ सिजनको पहिलो खेलमा भने खेल्नेछन् ।  चोटका कारण कम्युनिटी शिल्डको खेल गुमाएका जेम्स मिल्नर अब भने खेलमा फर्किने भएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार