• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको ७० हजार

काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेर हालसम्म कै उच्च भएको छ । बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ७० हजार पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

 हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा तीन हजार सात रुपैयाँ बढेको  हो ।

 

 बिहीबार चाँदी प्रतितोला आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार