• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

पोखरामा पत्रकार नवोदितको कविता

पोखरा । पोखरा थिएटरसँगको सहकार्यमा विराट आदर्श साहित्यिक मञ्चको तेस्रो शृंखलामा विराटनगरका कवि मीनकुमार नवोदित सहित तीनजना कवि आफना कविता सुनाएका छन् ।  

आज आयोजित कार्यक्रममा नवोदितसहित कवि सरस्वती श्रेष्ठ ‘सरु’ र स्याङ्जाका कवि मिलन समीर प्रस्तुत भएका हुन् । 

 

‘देश छाड्नुअघि’, ‘शासक र भगवान’, ‘कुरुप समयको बयान’ र ‘रहर’ शीर्षकको चारवटा कविता नवोदितले प्रस्तुत गरेका थिए ।  पोखरेली स्रोतामाझ नवोदित पहिलोपटक प्रस्तुत भएका हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार