• शनिबार १-८-२०८१/Saturday 04-20-2024
प्रविधी

सुविसु भवनमा आगलागी 

काठमाडौं । बालुवाटारस्थित सुविसु भवनमा आगलागी भएको छ ।  बुधबार दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो।

 

घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । घटनाको कारण भने थाहा हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार