• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको ६८ हजार

काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेर हालसम्म कै उच्च भएको छ । आज आज सुनको भाउ तोलामा २ सयले बढेर ६८ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स १४ सय ७४ डलर हाराहारीमा कारोबार भइरहेको  छ । 

 


आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार