• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

कांग्रेस नेता सिंह अस्पताल भर्ना

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् ।

 

 ज्वरो र मधुमेह   बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंहलाई सोमबार उपचारका लागि अस्पताल  भर्ना गरिएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन । 


केहि दिन देखी नै नेता सिंह स्वास्थ्यमा केही असजिलो महसुस भएपछि  घरमै आराम गरिरहेका थिए ।

 

 अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार