• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

घुस सहित इञ्जिनीयर रामजी पक्राउ

सर्लाही । घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।

 

उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार