• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

जोन तुम्बापोको 'कसले गर्दा' सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पाँचथरका  जोन तुम्बापोको पहिलो  प्रयासका रुपमा ‘ कसले गर्दा ‘ बोलको म्युजिक  भिडियो   सार्वजनिक  भएको छ । 

 

यस  गीतमा  जोन तुम्बापो र स्वस्तिका प्रधानको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन ।  राम लावतीको शब्दहरु रहेको गीतमा म्युजिक एरेण्ज् नरेश श्रेष्ठले गरेका हुन  ।

 

 दिवस गिरीको कोरियोग्राफी रहेको म्युजिक  भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेका छन ।

 

  बिकाश धमलाले भिडियो  सम्पादन गरेका छन भने भुपेन्द्र तुम्बाहाम्फेले खीचेको गीतको भिडियोलाई स्वयम उनैले निर्देशन समेत गरेका हुन  । 
 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार