• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

घट्यो सुनको भाउ 

काठमाडौं । आज  शुक्रबार सुनको भाउ घटेको छ। हिजो छापावाल सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार तेजाबी सुन ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको मुल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार