• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सुनको भाउ बढ्यो, तोलामा ६४ हजार ७ सय पुग्यो

काठमाडौं । आज  सुनको भाउ बढेको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

 

त्यस्तै  आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार तेजाबी सुन ६४ हजार  रुपैयाँमा कारोबार भएको थियो ।

 

यता चाँदीको मुल्य पनि उकालो लागेको छ । आज चाँदी  प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो बुधबार चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको थियो 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार