सुनको भाउ बढ्यो, तोलामा ६४ हजार ७ सय पुग्यो
काठमाडौं । आज सुनको भाउ बढेको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार तेजाबी सुन ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मुल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो बुधबार चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको थियो
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस