• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

नायिका शिल्पा पोखरेलले छवि ओझाविरुद्ध दिइन् उजुरी

काठमाडौं । नायिका शिल्पा पोखरेलले श्रीमान् छवि ओझाबाट आफू असुरक्षित रहेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

 

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो महानगरीय प्रहरी परिसर  काठमाडौंमा पठाएको छ । 

 

छविले निर्माण गरेका लज्जा, हवल्दार सुन्तली, मंगलमलगायत चलचित्रमा नायिका शिल्पा पोखरेलले अभिनय गरेकी थिइन् ।

  

गत वर्षमात्र उनीहरूले आफूहरूले बिबाह गरेको सार्वजनिक गरेका थिए ।

 

 पछिल्लो केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको बताइन्छ । शिल्पा निकटहरुका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार