• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गुणराज र टिकाको आवाजमा ‘पिरतीमा’ (भिडियो सहित) 

काठमाडौं । गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ( द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन्  ।

 

रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको शब्द तथा  सुबाश भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । म्युजिक भिडीयोको कोरियोग्राफी भने पवन सुस्लिंगको गरेका छन् । 

 

म्युजिक भिडीयोलाई पवन सुस्लिंगले नै सम्पादन तथा खिचेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार