• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात नर्भिक अस्पतालमा उपचार हुदैं

काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएपछि उपचारका लागि शुक्रबार  नर्भिक अस्पताल पुर्याइएको छ ।

 


  महानगरपालिकाका १६ नं वडा ध्यक्ष मुकुन्द रिजालले हरिप्रभा खड्गीलाई हृदयघात भएपछि मध्याह्न अस्पताल लगिएको जानकारी दिएका छन ।

 


खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार