• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
शिक्षा

एसईईमा नायिका  करिश्माको  ‘बी प्लस’

काठमाडौं । यस वर्षको एसईई परिक्षामा नायिका  करिश्मा मानन्धरले  ‘‘बी प्लस’ ल्याएकी छिन् । उनले जीपीए ३ प्राप्त गरेकी छिन् ।

 

एसईई परिक्षाको नतिज सँगै उनले आफूले व्यवस्थापन बिषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छिन् । करिश्मा भन्छिन्, यो रिजल्टबाट म एकदमै खुशी छु ।  

 

सोसल र पपुलेशन बिषयमा केही शंका लागेको भएता पनि नतिजा राम्रौ आएकोमा उनी अझै बढी खुशी भएको कुरा बताउछिन् । उनले भनिन्–‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको जवाफ दिन पाइन त्यसैले डर लागेको थियो फेरी मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेकी थिए।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार