• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

आकाशियो सुनको भाउ, प्रतितोला ६४ हजार 

काठमाडौं । आज बिहीबार बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

 

हिजो तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजार पुगेको हो ।

 

त्यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७३० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार