• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
बिश्व

फेरी ६.६ म्याग्नीच्यूडको भूकम्प

हङकङ । न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो ।

 

भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।सिन्ह्वा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार