• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

वर्षाको कारण श्रीलंका र बंगलादेशबीचको खेल रद्ध

एजेन्सी । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल रद्ध भएको छ ।

 

खेल रद्द गरिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् । श्रीलंकाको लगतार दुइ खेल रद्ध गरीएको छ । यसअघि पाकिस्तानबिरुद्ध खेलपनि वर्षा भएपछि रोकिएको थियो ।

 

बंगलादेश ४ खेलमा १ मा जित र २ मा हारका साथ ३ अंक जोड्दै सातौं स्थानमा पुगेको छ । बंगलादेशले आफ्नो पाँचौ खेल आगमी सोमबार वेस्ट इन्डिजसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार