• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आजको सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

 

हिजो प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै  चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ।हिजो प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार