• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

हजार्ड रियल मड्रिडमा अनुबन्धन

एजेन्सी । स्टार खेलाडी हजार्ड रियल मड्रिडमा अनुबन्धन भएका छन् ।

 

स्पेनिस क्लब रियलले उनलाई पाँच वर्षको लागि अनुबन्धन गरेको हो । ८९ मिलियन युरोमा भएको सम्झौताले हाजार्डलाई ५ वर्षसम्म म्याड्रिडमा राख्ने छ ।

 

हजार्डलाई रियलले मेडिकल टेष्ट गर्दै १३ जुनमा सार्वजनीक गर्नेछ । हजार्डले चेल्सीमा ३ सय ५२ खेलमा १ सय १० गोल गरेका थिए ।

 

उनी सन् २०१२ मा लिलीबाट चेल्सी आएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार