• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

‘घर’को डरलाग्दो ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  हरर चलचित्र ‘घर’को अफिसियल ट्रेलर सार्वननिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ ।

 

 अर्पण थापाको निर्देशन रहेको चलचित्रमा  सुरक्षा पन्त, बेनिशा हमाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

 
 सिनेमाको ट्रेलरमा आत्मा र मान्छेबीचको लडाइलाई चित्रण गरिएको कलाकार तथा निर्देशक थापाले बताए ।

 

 निर्देशक थापा र सुरक्षा पति-पत्नीको भूमिकामा देखिएका छन् । उक्त चलचित्रले आगामी श्रावण ३ गतेबाट दर्शकलाई तर्साउने  छ ।

 

ट्रेलर :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार