‘घर’को डरलाग्दो ट्रेलर सार्वजनिक (भिडियो सहित)
काठमाडौं । हरर चलचित्र ‘घर’को अफिसियल ट्रेलर सार्वननिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ ।
अर्पण थापाको निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सिनेमाको ट्रेलरमा आत्मा र मान्छेबीचको लडाइलाई चित्रण गरिएको कलाकार तथा निर्देशक थापाले बताए ।
निर्देशक थापा र सुरक्षा पति-पत्नीको भूमिकामा देखिएका छन् । उक्त चलचित्रले आगामी श्रावण ३ गतेबाट दर्शकलाई तर्साउने छ ।
ट्रेलर :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस