• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

विप्लवको नेपाल बन्द प्रभाव : २३ ठाउँमा शंकास्पद वस्तु, ५ ठाउँमा आगजनी

काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सोमबार गरेको बन्द आह्वानले देशका विभिन्न जिल्ला प्रभावित बनेका छन्।

 

बन्दको प्रभाव पहिला भन्दा यसपटक काठमाडौं उपत्यकामा  बढी देखिएको छ । उपत्यका बाहिर भने सवारीसाधन ठप्प नै छ । बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तुसमेत फेला परेका छन् भने २३ स्थानमा शंकास्पद वस्तु भेटिएका छन् ।

 

त्यस्तै पाँच स्थानमा विप्लव समूहका नेता–कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् । 

 

शंकास्पद वस्तु फेला परेका स्थान  :

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार