• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

भक्तपुरमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

भक्तपुर । भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला पारेको छ ।  

 

च्यामासिंह मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने तीन बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो ।

 

सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु सुरक्षित रुपमा निश्क्रिय पारिएको सुरक्षा टोलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार