• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

‘२ रुपैयाँ’ युट्युबमा

चलचित्र ‘२ रुपैयाँ’ अब युट्युबमा हेर्न सकिन्छ । चलचित्रलाई युट्युबमा रिलिज गरिएको छ ।

 

चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ ले एकदमै चर्चा बटेलेको थियो । यो  युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत हो भने  यो १० करोडभन्दा धेरै पटक हेरिएको गीत हो । 

 

निश्चल बस्नेत, आशिफ शाह, बुद्धी तामाङ, रविन्द्र झा, मेनुका प्रधान लगायत कलाकार अभिनय रहेको चलचित्रलाई अशिम शाहले निर्देशन गरेका हुन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार