• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

गायक पुष्कल शर्माको ‘फाटेको मन’ सार्वजनिक( भिडियो सहित)

 काठमाडौं । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ बोलको गीतको भिडियो आज बाट बजारमा आएको छ ।


 गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो ।

 

 गीतले भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तरसम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरत प्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ ।

 

मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।

 

 भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार