• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

‘कान्स फिल्म फेस्टिभल’ स्टाइल कपि गरेको आरोप

काठमाडौं । नेपाली नायिका प्रियंका कार्की कान्स फिल्म फेस्टिभलमा पहिलो पटक सहभागी भैरहेकी छिन् । उनी नेपालबाट प्रतिनिधित्व गर्दै   अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पुगेकी छन ।

 

 कहिले दीपिका पादुकोण र कहिले प्रियंका चोपडाको स्टाइल कपि गरेको भनेर प्रियंका कार्कीको आलोचना पनि भएको छ । 

 

कार्की नर्वेजियन फिल्म फेस्टिभल, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट, बुक लञ्च र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन् ।

 

 १४ मे देखि २५ मे सम्म आयोजना हुने फेस्टिभलमा कार्कीले  डिजाइनर सिवाङ्गी  प्रधानले डिजाइन गरेका पहिरन लगाइरहेकी छिन् ।

 

 यो कान्स फेस्टिभलको ७२ औं संस्करण हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार