• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘कान्स फिल्म फेस्टिभल’ मा बलिउड नायिका प्रियंकाको यो बोल्ड अवतार (फोटो सहित) 

एजेन्सी । 'कान्स फिल्म फेस्टिभल' मा बलिउड नायिका प्रियंका चोपडा श्रीमान निकसँग देखिएकी छिन् ।

 

फेस्टिभलमा उनी लगातर बिभिन्न बोल्ड अवतारमा पति निकसँग देखिरहेकी छिन् । बोल्ड एण्ड रिवेलिङ लुगाहरुमा प्रियंका एकदमै हट देखिएकी छिन् । उनको फोटोहरु अहिले सोशल मिडियामा एकदमै भाइरल भइरहेका छन् ।

 

 

उनी सेतो कपडाका एकदमै बोल्ड देखिएकी छिन् । उनले कानमा लगाएको  एयररिङले उनलाई झन धेरै राम्री बनाइदिएको छ । उनको हेयर-स्टाइल पनि एकदमै आर्कषित देखिएको छ । 

 

 

उनी बसेको होटलको रुम र लब्बीमा उनले फोटोसेशन गरेकी थिइन । झन कालो लुगामा उनको रुपको आकर्षण हेर्न लायक कै थियो । होटल लॉबी और रूम में भी प्रियंका का बेहतरीन फोटोशूट देखने को मिला। ब्लैक ड्रेसे में उनकी अदाएं देखने लायक हैं।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार