• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा स्वास्थ्य उपचारमा बिशेष छुट

काठमाडौ ।जनता बैंक  र ह्याम्स अस्पताल  बिच स्वास्थ्य उपचार सेवामा छुट दिने सम्बन्धि संझौता पत्रमा हस्ताक्षर भएको छ ।

 

 उक्त  संझौता पत्रमा  ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र जनता बैंकका ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदी ले हस्ताक्षर गरेका छन् ।

 

सुविधा प्राप्तिका लागि ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरेर अस्पतालको विल भुक्तानीमा छुट सुविधा प्राप्त गर्न सक्नेछन ।


यो सुविधा जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले  मात्र प्राप्त गर्न सक्ने छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार